Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सरकारमा सहभागिताबारे छलफल गर्न एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

    सरकारमा सहभागिताबारे छलफल गर्न एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, १५ पुष २०७९
  • 609
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा जाने-नजाने निर्णय लिन स्थायी कमिटी बैठक आह्वान गरेको छ ।

    स्थायी कमिटी बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको पार्टीका एक नेताले जानकारी दिए ।



    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सरकारमा आउन आग्रह गरेका थिए ।



    प्रचण्डको आग्रहपछि नेपालले पार्टी भूगोल कमिटीका अध्यक्ष र इन्चार्जसँग भर्चुअल बैठक गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार