Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ब्राजिलका नयाँ राष्ट्रपति लुलाले लिए शपथ

    ब्राजिलका नयाँ राष्ट्रपति लुलाले लिए शपथ

    अनलाइन नेपाल
  • सोमबार, १८ पुष २०७९
  • 555
    SHARES

    एजेन्सी । लुला इनासियो लुला दा सिल्भाले ब्राजिलको नयाँ राष्ट्रपतिको रूपमा पद तथा गोपनियताको शपथ लिएका छन् ।

    आइतबार कार्यभार सम्हालेका लुला तेस्रोपटक देशको सर्वोच्च पदमा पुगेका हुन् ।



    उनले यसअघि सन् २००३ र सन् २०१० मा देशको नेतृत्व गरेका थिए। अक्टोबरको चुनावमा उनले पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई हराएका हुन्।



    पराजित भएपछि गत शुक्रबार देश छाडेर अमेरिका प्रस्थान गरेका बोल्सोनारोले चुनावी परिणाममालाई अस्वीकार गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार