Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

    अनलाइन नेपाल
  • सोमबार, १८ पुष २०७९
  • 465
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.१९ अंकले बढेको छ ।

    यससँगै सूचक २०४७.४६ विन्दुमा अडिएको छ । ९ लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।



    ११ कम्पनीको १२ सय ९४ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २७ वटा कारोबार भएको हो । ८ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ ।



    बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार