Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • आन्द्र र भारतीय महासागरमा रुसी हाइपरसोनिक क्षेप्यास्त्रसहितको युद्धपोत

    आन्द्र र भारतीय महासागरमा रुसी हाइपरसोनिक क्षेप्यास्त्रसहितको युद्धपोत

    अनलाइन नेपाल
  • बिहिबार, २१ पुष २०७९
  • 864
    SHARES

    काठमाडौं । रुसले हाइपरसोनिक क्रुज क्षेप्यास्त्रसहितको पानी जहाज आन्द्र महासागर र भारतीय महासागरतर्फ पठाएको छ ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक हजार किलोमिटर परसम्म मार हान्न सक्ने हाइपरसोनिक क्षेप्यास्त्रसहितको ‘एडमिरल गोर्शकोभ’ नामको पानीजहाज आन्द्र महासागर र भारतीय महासागरमा तैरिने गरी पठाएका हुन् ।



    युक्रेन युद्ध झन् चर्किंदै जाँदा रुसले आफ्नो सैन्य क्षमता प्रदर्शन गर्नका लागि यस्तो कदम चालेको विश्लेषण गरिएको छ ।



    पानी जहाजमा अत्याधुनिक हाइपरसोनिक क्षेप्यास्त्र प्रणाली जिरकोन रहेको जानकारी दिँदै पुटिनले मातृभूमिको सेवामा सफलताको कामना गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार