Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • आलोचकलाई समीक्षाको जवाफ – मुख र मलद्वारको काम चिन !

    आलोचकलाई समीक्षाको जवाफ – मुख र मलद्वारको काम चिन !

    अनलाइन नेपाल
  • बिहिबार, २८ पुष २०७९
  • 978
    SHARES

    काठमाडौं । गायिका समीक्षा अधिकारी पछिल्लो समय आफूलाई गाली गर्ने र अपशब्द बोल्नेहरूप्रति कडा रूपमा प्रस्तुत हुन थालेकी छन् ।

    यस्तैमा बिहीबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले आफूलाई जथाभाबी भन्नेलाई मुख र मलद्वारको काम चिन्न अनुरोध गरेकी छन् ।



    उनले भनेकी छन्, ‘बचनले दिएको घाउको औषधि बचन नै हो । बचनले घर, समाज र संसार बन्छ, बचनले नै युद्ध भड्कन्छ । सबैभन्दा सजिलो छ, मनलागी सस्तो बोल्न र मुख छाड्न ।



    उनी अगाडि थप्छिन्, ‘अर्थपूर्ण बोल्न त साधना गर्नुपर्छ । मेरा मित्रहरू! गन्हाउने आवाज निकाल्न मलद्वार छँदै छ । मुख र मलद्वारको काम चिन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार