Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • समीक्षाको व्यंग्य – प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मनसँग खेल्नेलाई पनि प्रेम दिवसको शुभकामना

    समीक्षाको व्यंग्य – प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मनसँग खेल्नेलाई पनि प्रेम दिवसको शुभकामना

    अनलाइन नेपाल
  • बुधबार, २ फाल्गुन २०८०
  • 843
    SHARES

    काठमाडौं । आज फेब्रुअरी १४ तारिख । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस ।

    युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् ।



    पश्चिमी देशहरुमा मनाइने प्रणय दिवसलाई पछिल्ला केही वर्ष यता नेपालमा पनि उत्साहपूर्वक मनाउने गरिएको छ ।



    यसै अवसरमा गायिका समीक्षा अधिकारीले भ्यालेन्टाइने डेको दिन प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मनसँग खेल्नेहरुलाई व्यंग्य गरेकी छन् ।

    सामाजिक सञ्जालमार्फत् उनले यस्तो व्यंग्य गरेकी हुन् । उनले इमानदार जोडीलाई प्रेम व्यक्त गर्न भ्यालेन्टाइन डे जरुरी नपर्ने पनि बताइन् ।

    उनले लेखेकी छिन्, ‘प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मन सँग खेल खेल्ने हरुलाई पनि प्रेम दिबसको धेरै धेरै शुभकामना । मन देखि सच्चा सफा ईमान्दार माया गर्ने जोडिहरुको लागि त ३६५ दिन नै प्रेम दिवस हो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार