Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नयाँ बानेश्वरमा चल्यो महानगरको डोजर

    नयाँ बानेश्वरमा चल्यो महानगरको डोजर

    अनलाइन नेपाल
  • शुक्रबार, २९ पुष २०७९
  • 588
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ ।

    नक्साविपरीत निर्माण भएका संरचना भत्काउने अभियानअन्तर्गत प्रहरीको सुरक्षामा डोजर चलाइएको हो ।



    महानगरका नगरप्रहरीले मापदण्डविपरीत बनेका घरका पाली, भर्‍याङ, होर्डिङ बोर्ड भत्काइएको छ ।



    यसअघि, महानगरका अवैध संरचना र घर टहरा भत्काउन गृह मन्त्रालयसँग सुरक्षा माग गरेको थियो ।

    गृहले आवश्यक सहकार्य र समन्वय भए महानगरलाई साथ दिने प्रतिक्रिया दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार