Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कर्णाली प्रदेश सभामुख नन्दा गुरूङले लिइन् शपथ

    कर्णाली प्रदेश सभामुख नन्दा गुरूङले लिइन् शपथ

    अनलाइन नेपाल
  • आइतबार, १ माघ २०७९
  • 537
    SHARES

    सुर्खेत । कर्णाली प्रदेशको नवनिर्वाचित सभामुख नन्दा गुरूङले शपथ ग्रहण गरेकी छिन् ।

    आइतबार प्रदेश प्रमुखको कार्यालयमा पुगेर पद तथा गोपनीयताको शपथ ग्रहण लगेकी हुन् ।



    उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ ग्रहण गराएका हुन् ।



    उनी सत्तारुढ गठबन्धन एमालेबाट सभामुख बनेकी हुन् ।
    गुरूङले २४ मत पाइन् भने नेपाली कांग्रेसबाट उम्मेदवार बनेका खड्गबहादुर पोखरेलले १४ मत प्राप्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार