Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा ठमेलमा दीप प्रज्वलन हुँदै

    विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा ठमेलमा दीप प्रज्वलन हुँदै

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 576
    SHARES

    काठमाडौं । आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाउने मृतकको चिरशान्तिको कामना गर्दै ठमेलमा दीप प्रज्वलन गरिने भएको छ ।

    ठमेल पर्यटन विकास परिषद्ले ठमेलको नरसिंह चोकमा मृत्तात्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गर्ने भएको हो ।



    आइतबार पोखरामा ७२ जना सवार यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो ।



    उक्त दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार