Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेपाल विश्वकप छनोटमा पुगेको खुसियालीमा दीप प्रज्वलन

    नेपाल विश्वकप छनोटमा पुगेको खुसियालीमा दीप प्रज्वलन

    अनलाइन नेपाल
  • बिहिबार, २ चैत्र २०७९
  • 561
    SHARES

    कैलाली । नेपालले यूएईलाई हराउँदै जिम्बाबेमा हुने विश्वकप छनोटमा स्थान बनाएको खुसीयालीमा कैलालीका युवाहरूले दीप प्रज्वलन गरेका छन् ।

    कैलालीको पहलमानपुरमा खेलकुद प्रेमी युवाहरूले दीप प्रज्वलन गरेर नेपालको जितमा खुसीयाली मनाएका हुन् ।



    ‘नेपालमा राम्रो रङ्गशाला छैन तर, नेपाली क्रिकेट खेलाडी विश्वकप खेल्ने मात्रै होइन जिते लयमा पुगिसकेका छन्, धनञ्जय कठायतले, उनीहरुको हौसला र जितको खुसीमा हामीले प्रज्वलन गरेका हौँ ।’



    कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले यूएईलाई डीएलएस मेथडबाट ९ रनले हराउँदै विश्वकप छनोटमा स्थान पक्का गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार