Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कर्णाली प्रदेशको उपसभामुख आज चयन गरिँदै

    कर्णाली प्रदेशको उपसभामुख आज चयन गरिँदै

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 408
    SHARES

    सुर्खेत । कर्णाली प्रदेशसभाको उपसभामुख बुधबार चयन गरिँदैछ ।

    मंगलबार बसेको प्रदेशसभा बैठकले उपसभामुख चयनका लागि दिउँसो १ बजेको समय तोकेको हो ।



    कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ९९० बमोजिम उपसभामुख चयन गर्न लागिएको हो।



    यसअघि आइतबार प्रदेशभाले नन्दा गुरुङलाई सभामुखमा निर्वाचित गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार