Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बिहीबार रोनाल्डो र मेसी आमनेसामने हुने

    बिहीबार रोनाल्डो र मेसी आमनेसामने हुने

    अनलाइन नेपाल
  • बिहिबार, ५ माघ २०७९
  • 600
    SHARES

    एजेन्सी । स्टार खेलाडी लिओनल मेस्सी र क्रिस्टियानो रोनाल्डो सम्मिलित क्लबबीच आज मैत्रीपूर्ण खेल हुँदैछ ।

    फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) र साउदी अल स्टार–११ बीच नेपाली समय अनुसार आज राति पौने ११ बजे खेल हुनेछ ।



    यो खेल रियादको किंग फाहद रंगशालामा हुनेछ ।



    मेस्सी र रोनाल्डो २ वर्षपछि एक अर्कासँग खेल्दैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार