Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • डीआईजी सिंहले सम्हाले सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड

    डीआईजी सिंहले सम्हाले सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड

    अनलाइन नेपाल
  • बिहिबार, ५ माघ २०७९
  • 669
    SHARES

    धनगढी । प्रहरी नायव महानिरीक्षक (डीआईजी) अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको नेतृत्व सम्हालेका छन् ।

    बुधबार धनगढी आइपुगेका सिंहले प्रदेश प्रहरीको कमाण्ड सम्हालेका हुन् ।



    प्रहरी प्रधान कार्यालयले डीआईजी मोहन कुमार आचार्यको ठाउँमा सिंहको सरुवा गरेर पठाएको थियो ।



    उनी यसअघि नेपाल प्रहरी प्रधान कार्यालय बिशेष व्यूरो नक्सालमा कार्यरत थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार