Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – गृहमन्त्री को भन्ने बनाएपछि थाहा हुन्छ !

    प्रधानमन्त्री प्रचण्डले भने – गृहमन्त्री को भन्ने बनाएपछि थाहा हुन्छ !

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 468
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री बनेपछिमात्रै थाहा हुने बताएका छन्।

    सोमबार पार्टी पदाधिकारी बैठकपछि बहिरिने क्रममा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘बनाएपछि थाहा हुन्छ ।’ रास्वपाले आफ्नो भागमा परेको गृहमन्त्री आफैंले पाउनुपर्ने अडान राखिरहेको छ।



    भने, प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पनि छलफल भइरहेको छ। तर, ठोस सहमति बन्न सकेको छैन।

    रवि लामिछाने पदमुक्त भएपछि गृह मन्त्रालय रिक्त छ। गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा सत्ता गठबन्धनमा छलफल भइरहेको छ। तर, कसलाई बनाउने भन्ने सहमति बन्न सकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार