Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • दुई दिन पछि सर्‍यो माओवादी केन्द्रको स्थायी समिति बैठक

    दुई दिन पछि सर्‍यो माओवादी केन्द्रको स्थायी समिति बैठक

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 495
    SHARES

    काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक दुई दिन पछि सारिएको छ ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बोलाइएको पदाधिकारी बैठकमा नेताहरूको कार्य विभाजनका विषयमा कुरा नमिलेपछि स्थायी समिति बैठक माघ १८ का लागि बोलाउने निर्णय भएको स्रोतले जानकारी दियो ।



    पार्टीको संगठनसम्बन्धी गृहकार्य नसकिएकाले भोलि (मंगलबार) पनि पदाधिकारी बैठक बस्ने र आवश्यक निर्णय गरी स्थायी समिति बैठक पर्सिका लागि सार्ने निर्णय गरिएको हो ।



    पदाधिकारी बैठकले सो विषयमा टुंगो लगाउन नसक्ने भएपछि भोलि बोलाइएको स्थायी समिति बैठक पर्सि (बुधबार) सम्मका लागि स्थगित गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार