Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • माओवादी स्थायी समितिको बैठक पेरिसडाँडामा जारी

    माओवादी स्थायी समितिको बैठक पेरिसडाँडामा जारी

    अनलाइन नेपाल
  • शनिबार, २५ असार २०७९
  • 807
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा माओवादी केन्द्रको नवगठित स्थायी समितिको बैठक सुरु भएको छ ।

    यसअघि प्रचण्ड निवास खुमलटारमा बस्ने भनिएको बैठक अन्तिम समयमा पार्टी कार्यालय पेरिसडाँडामै बसेको हो ।



    बिहीबार सम्पन्न केन्द्रीय समितिबाट माओवादीले ४१ सदस्यीय स्थायी कमिटी गठन गरेको थियो ।



    बैठकमा अखिल क्रान्तिकारीमा देखिएको विवाद, जनवर्गीय संगठनको पूर्णतालगायतका विषयमा छलफल हुने बताइएको छ ।

    यस्तै पदाधिकारी चयनका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार