Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • क्यानको कार्यसमिति बैठक बस्दै, सन्दीपको निलम्बन फुकुवाबारे छलफल हुने

    क्यानको कार्यसमिति बैठक बस्दै, सन्दीपको निलम्बन फुकुवाबारे छलफल हुने

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक आज बस्दैछ ।

    पोखरामा बस्ने बैठकमा नेपाल टी–२० लिग विवाद र पूर्वकप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा मुख्य एजेन्डा रहेका छन् ।



    मुख्य एजेण्डा नेपाल टी–२० क्रिकेट लिग प्रतियोगिता र राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाको विषय रहेको छ । सन्दीपको फुकुवा गर्ने एजेण्डामा क्यानको आलोचना पनि हुँदै आएको छ ।



    राष्ट्रिय महिला तथा पुरुष खेलाडीको करार सम्बन्धमा पनि छलफल हुनेछ । क्यानले पहिलोपटक आयोजना गरेको फ्रेन्चाइज, टी–२० लिगमा फिक्सिङ र पारिश्रमिक विवादमा कार्यसमिति नै दुई भागमा विभाजित भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार