Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपाल क्रिकेट संघका कार्यवाहक सचिव मल्लले दिए राजीनामा

    नेपाल क्रिकेट संघका कार्यवाहक सचिव मल्लले दिए राजीनामा

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 549
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सदस्यसचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् ।

    क्यानभित्र उत्पन्न विविध विवादबीच मल्लले जिम्मेवारीबाट अलग हुने निर्णय लिएका हुन् । मंगलबार पोखरामा भएको क्यानको केन्द्रीय कार्यसमितिको बैठकमा नै उनले राजीनामा दिएको बताइएको छ ।



    मंगलबार रातिसम्म भएको बैठकमा उनले राजीनामा दिएका हुन् । राजीनामा स्वीकृत हुन भने बाँकी छ ।



    मल्लले यो जिम्मेवारी गत वर्ष मात्र पाएका थिए । त्यसअघि सचिवको जिम्मेवारी अशोकनाथ प्याकुरेलले सम्हालेकोमा उनले राजीनामा दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार