Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भारतमा गुडिरहेको रेलको डिब्बा छुटेपछि…

    भारतमा गुडिरहेको रेलको डिब्बा छुटेपछि…

    अनलाइन नेपाल
  • शुक्रबार, २० माघ २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । भारतको बिहार राज्यस्थित पूर्वी चम्पारणमा चलिरहेको रेलको डिब्बा अचानक छुट्टिएको छ ।

    सत्याग्रह एक्सप्रेस गाडी नं. १५२७३ नम्बरको डिब्बा छुट्टिएको हो ।



    रक्सौलबाट आनन्द बिहारतर्फ यात्रु बोकेर जाँदै गरेको रेलको डिब्बा आज बिहीबार भारतीय समय अनुसार बिहान ९:१५ बजे सुगौली र बेतिया स्टेशनको बीचमा छुट्टिएको हो ।



    डिब्बा छुट्टिएर रेलको इन्जिनसहितको भाग अघि बढे पनि बाँकी ८ वटा डिम्बा लिगमै रोकिएका थिए । चल्दाचल्दै गरेको रेलको डिब्बा अचानक ईन्जिनसँग छुट्टिएपछि यात्रुहरु आत्तिएर चिच्याउन थालेका थिए ।

    दुवै पटक डिब्बा छुटिए पनि कसैलाई कुनै चोटपटक लागेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार