Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • झिनो अंकले बढ्याे सेयर बजार, कारोबार रकम २ अर्ब नजिक

    झिनो अंकले बढ्याे सेयर बजार, कारोबार रकम २ अर्ब नजिक

    अनलाइन नेपाल
  • आइतबार, २२ माघ २०७९
  • 570
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको पहिलो दिन सेयर बजार झिनो अंकले बढेको छ ।

    नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार आइतबार सेयर बजार १.५४ अंकले बढेर २०९६.०८ विन्दुमा पुगेको छ ।



    बजार समान्य बढेकाे दिन दुई सय ५८ वटा कम्पनीका ५२ लाख छ हजार कित्ता शेयर एक अर्ब ९३ करोड १७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्स कम्पनीको छ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।



    १३ उपसूचकमध्ये ५ कम्पनीको मूल्य घटेको छ भने बाँकी उपसूचकको मूल्य उकालो लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार