Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक, ४० मिनेटका लागि कारोबार बन्द

    सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक, ४० मिनेटका लागि कारोबार बन्द

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 381
    SHARES

    काठकाडौं । सेयर बजारमा दोस्रो सर्किट लागेको छ।

    पहिलो सर्किट लागेर कारोबार खुलेको १ मिनेटमा नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि पुन:दोस्रो सर्किट लागेको हो।



    यसअघि बजार खुलेको केही समयमै नेप्से परिसूचक ४ प्रतिशतले वृद्धि भएपछि कारोबार रोकिएको थियो।



    कारोबार सुरू भएको एक घण्टाभित्र ४ प्रतिशतले बढेपछि कारोबार २० मिनेटका लागि स्थगित भएको हो।

    कारोबार सुरू हुने वित्तिकै काबेली पावर लिमिटेड र त्रिशुली जलविदुयुत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार