Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • सिभिल बैंकको सेयर कारोबार १५ दिन रोक्का हुने

    सिभिल बैंकको सेयर कारोबार १५ दिन रोक्का हुने

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 807
    SHARES

    काठमाडौं । सिभिल बैंकको शेयर कारोबार १५ दिन रोक्का हुने भएको छ । बैंकको शेयर कारोबार फागुन १४ गतेदेखि चैत २ गतेसम्म बन्द गर्ने बैंकले जनाएको छ ।

    हिमालयन बैंकले रसिभिल बैंकलाई प्रप्ति गरि फागुन १२ गतेदेखि एकिकृत कारोबार गर्ने भएकाले १४ गतेदेखि शेयर कारोबार रोक्का हुने भएको हो ।



    सो बैंकले एकीकृत कारोबार गर्ने भएकोले शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि शेयर कारोबार बन्द गर्न लागेको बैंकले जनाएको छ ।



    बैंकले सेयर कारोबार रोक्का गरिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई आग्रह गर्दै पत्र पठाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार