Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 432
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७५ अंकले घटेको छ । यससँगै सूचक २०६९.६७ विन्दुमा आएको छ ।

    १७ लाख ७३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ११ कम्पनीको १५ सय ३० कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल ५३ वटा कारोबार भएको छ ।



    २ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार