Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • कृषि विकास बैंकका नवनियुक्त अध्यक्ष पुडासैनीलेले लिए शपथ

    कृषि विकास बैंकका नवनियुक्त अध्यक्ष पुडासैनीलेले लिए शपथ

    अनलाइन नेपाल
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 654
    SHARES

    काठमाडौं । कृषि विकास बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुडासैनीलाई शपथ गराएका हुन् ।



    बुधबार बैंक सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष नियुक्त गरेको थियो।



    त्यसअघि उनलाई अर्थ मन्त्रालयले बैंकको सञ्चालक समिति सदस्य बनाएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार