Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रदेश १ को नाम किराँत-लिम्बूवान-सगरमाथा राख्न नेकपा एस र जसपाको प्रस्ताव

    प्रदेश १ को नाम किराँत-लिम्बूवान-सगरमाथा राख्न नेकपा एस र जसपाको प्रस्ताव

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 447
    SHARES

    माेरङ । एकीकृत समाजवादी र जसपाले प्रदेश १ को नाम´किरात-लिम्बुवान-सगरमाथा प्रदेश` राख्ने प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको छ ।

    एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र कुमार राई प्रस्तावक र जसपाका निर्मला सुब्बा समर्थक रहेको नामको संयुक्त प्रस्ताव सचिवालयमा दर्ता भएको हो ।



    यसअघि प्रमुख प्रतिपक्षी कांग्रेस र सत्तारूढ दल एमालेले संयुक्त रूपमा ´काेशी प्रदेश` नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् ।



    नेकपा माओवादी केन्द्रले कोसी प्रदेशमा मतदान गर्ने निर्णय गरिसकेको छ । प्रदेशसभाको नामकरणका लागि प्रदेशसभामा कायम रहेका दुईतिहाई सांसदको समर्थन हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार