Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • फिल्म सुटिङको क्रममा अमिताभ बच्चन घाइते

    फिल्म सुटिङको क्रममा अमिताभ बच्चन घाइते

    अनलाइन नेपाल
  • सोमबार, २२ फाल्गुन २०७९
  • 480
    SHARES

    एजेन्सी । अमिताभ बच्चन हैदराबादमा सुटिङको क्रममा घाइते भएका छन् ।

    उनले आफ्नो ब्लगमा यसबारे जानकारी दिएका हुन् । अमिताभ हाल मुम्बईमा आफ्नो घरमा आराम गरिरहेका छन् ।



    अमिताभ बच्चन प्रभासको फिल्म ‘प्रोजेक्ट ए’ को सुटिङ गरिरहेका थिए । एक एक्सन सिनका बेला उनको करङमा चोट लागेको छ ।



    हैदराबादमा चेकअपपछि अमिताभलाई मुम्बई पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार