Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि

    अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, ८ भाद्र २०७९
  • 897
    SHARES

    फाइल फोटो

    एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पुष्टि भएको छ । सामाजिक सञ्जालमा लेख्दै अमिताभले संक्रमण देखिएको जानकारी दिएका छन् ।

    उनले लेखेका छन्, ‘म केही समयअघि कोरोना पोजिटिभ देखिएको छु । जो पनि मेरो सम्पर्कमा आउनुभएको थियो, कृपया परीक्षण गराउनुहोला ।’



    अमिताभ हाल ‘कौन बनेगा करोडपति १४’ शो सञ्चालन गरिरहेका छन् । शोका क्रममा उनी विभिन्न व्यक्तिको सम्पर्कमा आउने गरेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार