Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • पल शाह भन्छन् – म मात्तिएको छैन, बितेको वर्ष सिकाइमा उर्बर रह्यो

    पल शाह भन्छन् – म मात्तिएको छैन, बितेको वर्ष सिकाइमा उर्बर रह्यो

    अनलाइन नेपाल
  • सोमबार, २२ फाल्गुन २०७९
  • 756
    SHARES

    काठमाडौं । अभिनेता पल शाहले पछिल्लो एक वर्ष सिकाइको उर्बर समयको रुपमा लिएको टिप्पणी गरेका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा पारिवारिक होलीको तस्बिरसहितका तस्विर राख्दै शाहले बितेको एक वर्ष सिकाइको उर्बर समय भएको टिप्पणी गरेका हुन् ।



    सिकाइ जीवनभर अनवरत चलिरहने प्रक्रिया भएको भन्दै उनले मनमा कसैप्रति रिस बाँकी नरहेको उल्लेख गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूमा कुनै प्रतिशोधको भावना नभएको पनि प्रष्ट गरे ।



    “छ त केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पूरा गर्ने एउटै लक्ष्य । साथै, मेरो बितेको एक वर्षको त्यो घटनासँग जोडिएका सम्पूर्ण व्यक्तित्वहरुमा मेरो सदा सम्मान र सद्भाव,” उनले लेखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार