Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रचण्डविरुद्धको रिट राष्ट्रपति निर्वाचनअघिको इमोसनल ब्ल्याकमेल हो : मेटमणि चौधरी

    प्रचण्डविरुद्धको रिट राष्ट्रपति निर्वाचनअघिको इमोसनल ब्ल्याकमेल हो : मेटमणि चौधरी

    अनलाइन नेपाल
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 696
    SHARES

    काठमाडौं। एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीले प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डविरुद्धको रिटलाई राष्ट्रपति निर्वाचनअघिको इमोसन्ल ब्ल्याकमेल मात्रै भएको टिप्पणी गरेका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा लेख्दै चौधरीले राष्ट्रपतिको चुनावअघि गरिएको प्रोक्सि वार (छद्म युद्ध) भएको भन्दै कोही त्रसित वा खुसी हुन आवश्यक नरहेको प्रष्ट्याएका हुन् ।



    यस विषयमा केही काम बाँकी भए पनि अधिकांश विषय संयुक्त राष्ट्रसंघको रोहबरमा नेपाल सरकार र विद्रोहि पक्षको बीचमा प्रकृया मिलाएर टुङ्गोमा पुगेको बताएका छन् ।



    ‘कोही पनि अनावश्यक यो र त्यो होला भनेर त्रसित नबनौ र खुसी पनि हुनु जरूरी छैन,’ उनको भनाई छ, ‘यो फगत भ्रम हो । प्रक्रियाले यो टुंगिन्छ । राष्ट्रपति चुनाव अगाडि गरिएको प्रोक्सि (छद्म) लडाइँ हो । इमोसनल ब्ल्याकमेलिङ हो,’ चौधरीले लेखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार