Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ली चियाङ बने चीनको नयाँ प्रधानमन्त्री

    ली चियाङ बने चीनको नयाँ प्रधानमन्त्री

    अनलाइन नेपाल
  • शनिबार, २७ फाल्गुन २०७९
  • 627
    SHARES

    एजेन्सी । चीनको नयाँ प्रधानमन्त्रीमा ली चियाङ निर्वाचित भएका छन् ।

    चिनियाँ राष्ट्रपति सी जिन्पिङले नयाँ प्रधानमन्त्रीका रूपमा मनोनित चियाङलाई त्यहाँको संसद्ले औपचारिक रूपमा निर्वाचित गरेको हो ।



    चियाङको पक्षमा नेशनल पिपुल्स कङ्ग्रेसका दुई हजार ९ सय ३६ जना र विपक्षमा तीन जनाले मत दिएका छन् । आठ जना अनुपस्थित थिए ।



    ६३ वर्षका चियाङले अब प्रधानमन्त्री ली खछ्याङलाई प्रतिस्थापन गरेर भोलिदेखि सरकारको नेतृत्व गर्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार