Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • संठनात्मक विषयमा सुझाव संकलन गर्न माओवादीले सबै प्रदेशमा अन्तरक्रिया गर्ने

    संठनात्मक विषयमा सुझाव संकलन गर्न माओवादीले सबै प्रदेशमा अन्तरक्रिया गर्ने

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले संठनात्मक विषयमा सुझाव संकलन गर्नका लागि सातै प्रदेशमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

    माओवादी केन्द्रको संगठन विभागको बैठकले आगामी चैत ११ देखि २५ गतेसम्म सबै प्रदेशमा अन्तरक्रिया गर्ने तय गरेको हो ।



    संगठन विभाग प्रमुख जनार्दन शर्माको अध्यक्षतामा बसेको बैठकले सम्पर्क समन्वय प्रदेशमा चैत ११, उपत्यका विशेष प्रदेशमा चैत १३ गते अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।



    यसैगरी कोशी प्रदेशमा चैत १७ गते, मधेस प्रदेशमा चैत १८ गते, बागमती प्रदेशमा चैत २७ गते, लुम्बिनी प्रदेशमा चैत २५ गते कार्यक्रम गर्ने तय भएको छ ।

    यस्तै कर्णाली प्रदेशमा चैत २२ गते, सुदूरपश्चिम प्रदेशमा चैत २० गते तथा गण्डकी प्रदेशम पछि तय हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार