Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • बागमती प्रदेश नीति आयोगका उपाध्यक्ष चालिसेले दिए राजीनामा

    बागमती प्रदेश नीति आयोगका उपाध्यक्ष चालिसेले दिए राजीनामा

    अनलाइन नेपाल
  • बुधबार, ८ चैत्र २०७९
  • 894
    SHARES

    मकवानपुर । बागमती प्रदेशको नीति तथा योजना आयोगका कार्यकारी उपाध्यक्ष होमनाथ चालिसेले पदबाट राजीनामा दिएका छन् ।

    गत माघ २४ गते आयोगको उपाध्यक्षमा नियुक्त भएका चालिसेले ४४ दिनमा नै मंगलबार मुख्यमन्त्री समक्ष राजीनामा दिएका हुन् ।



    मुख्यमन्त्रीको सचिवालयका अनुसार चालिसेले व्यक्तिगत कारणले पदबाट राजीनामा दिएका हुन् ।



    उनी जनसंख्या र बुढ्यौलीविद् हुन् । हाल उनी विश्व स्वास्थ संगठन जेनेभाको स्वस्थ बुढ्यौली शताब्दी कार्यक्रमको विशेषज्ञ सदस्यसमेत हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार