Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • आरजु राणाको निर्देशन – तरूण दललाई पहिलो नम्बरको संगठन बनाउनू

    आरजु राणाको निर्देशन – तरूण दललाई पहिलो नम्बरको संगठन बनाउनू

    अनलाइन नेपाल
  • शनिबार, ११ चैत्र २०७९
  • 462
    SHARES

    काभ्रे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवाले पार्टी र तरूण दललाई पहिलो नम्बरको संगठन बनाउन निरन्तर क्रियाशील भएर काम गर्न तरुण दललाई निर्देशन दिएकी छन् ।

    नेपाल तरूण दल जिल्ला कार्यसमिति काभ्रेले शनिबार बनेपामा आयोजना गरेको ‘बृहत् तरुण भेला’मा उनले यस्तो निर्देशन दिएकी हुन् ।



    उनले पार्टी र संगठन बलियो बनाउन निरन्तर खट्नुपर्ने बताइन् ।



    अहिले राजनीतिक परिस्थिति फरक भएका कारण गठबन्धन गरेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै उनले पार्टीभित्र एकता बढाउन सकेमा एक नम्बरको पार्टी बनाउन सकिने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार