Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सुनको मूल्य तोलामा ६०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्य तोलामा ६०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • आइतबार, १२ चैत्र २०७९
  • 459
    SHARES

    फाइल तस्विर

    काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आइतबार ६ रूपैयाँले घटेर एक लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।



    तेजाबी सुन तोलामा एक लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।



    त्यसैगरी, चाँदीको मूल्य भने आइतबार १० रूपैयाँले बढेर १ हजार ३७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार