Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रेम गर्न नजान्नेले देश चलाउन सक्दैन : पर्यटनमन्त्री किराती

    प्रेम गर्न नजान्नेले देश चलाउन सक्दैन : पर्यटनमन्त्री किराती

    अनलाइन नेपाल
  • सोमबार, १३ चैत्र २०७९
  • 540
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्री बनेपछि आफू सोह्र श्राद्धको बाहुन जस्तो भएको बताएका छन् ।

    अमिन नेशनल म्युजिक अवार्डको कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री किरातीले यस्तो बताएका हुन् ।



    मन्त्री किरातीले राजनीतिज्ञ र क्रान्तिकारीहरू अरूको तुलनामा झनै बढी प्रेमिल हुने बताए । उनले प्रेम गर्न नजान्नेले देश चलाउन पनि नजान्ने बताए ।



    उनले मन्त्री बनेपछि ठुलाठुला काम मात्रै गर्नुपर्ने र फुर्सद मिल्ने सोचे पनि कामको चाप बढी हुने गरेको अनुभव सुनाए ।

    मन्त्री बनिसकेपछि आफू सिधा उठाएर हिंड्ने सोह्र श्राद्धको बाहुन जस्तो भएको बताउँदै उनले माफीसमेत मागे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार