Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • थप ९८ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ३२२

    थप ९८ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ३२२

    अनलाइन नेपाल
  • बुधबार, २२ चैत्र २०७९
  • 369
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७६८ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ७१ र एन्टिजेन विधिबाट २७ जनामा संक्रमण पुष्टि भएको हो ।



    त्यस्तै, बुधबार कोरोनालाई जितेर २८ जना डिस्चार्ज भएका छन् ।



    योसँगै देशभर पीसीआर विधिबाट सक्रिय संक्रमितको संख्या ३२२ पुगेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार