Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • फ्राइडे रिलिज : सुरक्षाको चलचित्र ‘बहाव’ प्रदर्शनमा

    फ्राइडे रिलिज : सुरक्षाको चलचित्र ‘बहाव’ प्रदर्शनमा

    अनलाइन नेपाल
  • शुक्रबार, २४ चैत्र २०७९
  • 483
    SHARES

    काठमाडौं । शुक्रवार सिनेमा हलमा ‘बहाव’ प्रदर्शनमा आएको छ।

    प्रमोद कँडेलको निर्देशन रहेको चलचित्र ‘बहाव’ आजबाट रिलिज भएको हो ।



    सुरक्षा पन्त र कमलमणि नेपाल मुख्य भूमिकामा रहेको चलचित्रका लेखक अनि निर्देशक स्वयं हुन् ।



    चलचित्रमा अभिनेत्री पन्त र नेपालबीचको वैचारिक द्वन्द्वलाई प्रस्तुत गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार