Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा भण्डारीको उम्मेदवारी

    उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा भण्डारीको उम्मेदवारी

    अनलाइन नेपाल
  • मंगलबार, २८ चैत्र २०७९
  • 549
    SHARES

    काठमाडौं । उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा मेडिकल उद्यम क्षेत्रमा सफल ब्यवसायी रामशरण (आरएस) भण्डारीले उम्मेदवारी दिएका छन् ।

    महासंघको बुधबार काठमाडौंमा हुने निर्वाचनमा भण्डारीले एसोसिएटतर्फ कार्यकारिणी सदस्यका लागि उम्मेदवारी दिएका हुन् ।



    उद्योग वाणिज्य महासंघमार्फत् उद्यमीहरुका मुद्दा उठाउने र देशको अर्थतन्त्रमा योगदान गर्ने अजेन्डासहित चुनावी मैदानमा होमिएको उनले बताएका छन् ।



    भण्डारी धुम्बाराहीस्थित अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न ह्याम्स अस्पतालका अध्यक्ष हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार