Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • वरिष्ठ उपाध्यक्षमा ५०० मतगणना : कसले कति मत ल्याए ?

    वरिष्ठ उपाध्यक्षमा ५०० मतगणना : कसले कति मत ल्याए ?

    अनलाइन नेपाल
  • बिहिबार, ३० चैत्र २०७९
  • 564
    SHARES

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षतर्फको मतगणना प्रज्ञा प्रतिष्ठानको भवनमा जारी छ ।

    वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा छन् ।



    कूल एक हजार ७०० मतमध्ये अहिलेसम्म ५०० मतगणना हुँदा रामचन्द्र संघईले १७७ मतसहित अग्रता बनाएका छन् ।



    यस्तै, अञ्जनले १६१ मत र उमेशलालले १५६ मतका सात उनलाई पछ्याइरहेका छन् ।

    महासंघमा वरिष्ठ उपाध्यक्षको लागि जिल्ला नगरको ५० प्रतिशत, एसोसिएटतर्फ ३० प्रतिशत र वस्तुगततर्फ २० प्रतिशत मतभार छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार