Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी निर्वाचित

    उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी निर्वाचित

    अनलाइन नेपाल
  • सोमबार, ४ बैशाख २०८०
  • 456
    SHARES

    काठमाडौं । काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी निर्वाचित भएका छन् ।

    सोमबार सम्पन्न महासंघको कार्यसमितिबीचको निर्वाचनबाट कोषाध्यक्षमा केसी निर्वाचित भएका हुन् ।



    महासंघको निर्वाचित नयाँ कार्यसमितिबाट कोषाध्यक्ष छनोट गर्नुपर्नेमा केसी र उद्योगी प्रवलजंग पाण्डेले उम्मेदवारी दिएका थिए ।



    ६७ जना मतदाताले मत हालेकामा केसीको पक्षमा ३८ र पाण्डेको पक्षमा २९ मत खसेको महासंघ निर्वाचन समितिले जनाएको छ।

    केसीलाई अध्यक्ष चन्द्रप्रसाद ढकाल र पाण्डेलाई वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको समर्थन थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार