Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • उद्योग वाणिज्य महासंघ चुनाव : अञ्जन श्रेष्ठ नेतृत्वको प्यानल घोषणा

    उद्योग वाणिज्य महासंघ चुनाव : अञ्जन श्रेष्ठ नेतृत्वको प्यानल घोषणा

    अनलाइन नेपाल
  • बुधबार, २२ चैत्र २०७९
  • 627
    SHARES

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उमेदवारी दिएका अन्जन श्रेष्ठले आफ्नो टिमको घोषणा गरेका छन् ।

    मंगलबार वरिष्ठ उपाध्यक्ष पदमा उमेदवारी दर्ता गरेका श्रेष्ठले आज औपचारिक रूपमा टिमको घोषणा गरेका हुन् ।



    यो समूहबाट वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ, वस्तुगत तर्फको उपाध्यक्षमा मनिषलाल प्रधान, एसोसीयट तर्फ भयत राज आचार्य र जिल्ला नगर तर्फ अरूण राज सुमार्गीले उम्मेदवारी दिएका छन्।



    वरिष्ठ उपाध्यक्षमा उमेदवारी दिएका रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठले यसअघि आफ्नो टिम घोषणा गरेर चुनावी मैदानमा छन्।

    चैत २८ र २९ गरी २ दिन चल्ने महासंघको साधरणासभाबाट महसंघको नयां नेतृत्व चयन हुँदै छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार