Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • जिल्लानगर उपाध्यक्षमा संघई प्यानलका वैद्य विजयी

    जिल्लानगर उपाध्यक्षमा संघई प्यानलका वैद्य विजयी

    अनलाइन नेपाल
  • बिहिबार, ३० चैत्र २०७९
  • 639
    SHARES

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ जिल्लानगर उपाध्यक्षमा रामचन्द्र संघई प्यानलका सुरकृष्ण वैद्य विजयी भएका छन् ।

    बुधबार सम्पन्न चुनावबाट उनी निर्वाचित भएका हुन् ।



    निर्वाचनको मत परिणामअनुसार वैद्य ४३ मत प्राप्त गरे ।



    दोस्रोमा अन्जन प्यानलका अरुणराज सुमार्गीले ३७ मत र तेस्रोमा उमेशलाल श्रेष्ठ प्यानलका दिनेश श्रेष्ठले ३४ मत प्राप्त गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार