Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • भारतमा एकैदिन १० हजारमा कोरोना संक्रमण

    भारतमा एकैदिन १० हजारमा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • शनिबार, २ बैशाख २०८०
  • 639
    SHARES

    एजेन्सी । पछिल्लो २४ घन्टामा भारतभर १० हजार सात सय ५३ जना कोरोनाका बिरामी थपिएका छन् ।

    शुक्रबार ११ हजार एक सय नौ जना बिरामी भेटिएका हुन् ।



    गत बिहीबार १० हजार एक सय ५८ जनामा कोभिड–१९ भेटिएको थियो ।



    अहिले भारतभर ५३ हजार सात सय २० जना सक्रिय सङ्क्रमित छन् ।

    बितेका २४ घन्टामा छ हजार छ सय २८ जना स्वास्थ्य लाभ गरी घर फर्केका भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    हालसम्म चार करोड ४२ लाख २३ हजार दुई सय ११ जना कोरोनामुक्त भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार