Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • राहुल गान्धीले खाली गरे सरकारी निवास

    राहुल गान्धीले खाली गरे सरकारी निवास

    अनलाइन नेपाल
  • शनिबार, ९ बैशाख २०८०
  • 591
    SHARES

    एजेन्सी । भारतीय कांग्रेसका नेता राहुल गान्धीले दिल्लीस्थित सरकारी निवास खाली गरेका छन् ।

    लोकसभा सदस्यता खारेज भएसँगै उनले आफू बस्दै आएको सरकारी निवास खाली गरेका हुन् ।



    गत महिना, गुजरातको एक अदालतले राहुल गान्धीलाई मानहानी मुद्दामा दोषी ठहर गरेपछि उनको लोकसभाको सदस्यता रद्द गरिएको थियो ।



    अदालतले उनलाई चार वर्ष पुरानो आपराधिक मानहानी मुद्दामा दुई वर्षको जेल सजाय सुनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार