Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • एमाले उपाध्यक्ष बादलले गरे चितवनमा मतदान

    एमाले उपाध्यक्ष बादलले गरे चितवनमा मतदान

    अनलाइन नेपाल
  • आइतबार, १० बैशाख २०८०
  • 495
    SHARES

    चितवन  । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलले मतदान गरेका छन् ।

    चितवन -२ का मतदाता रहेका उनले चितवनको भरतपुर १० स्थित नारायणी नमुना मावि मतदान केन्द्रबाट प्रतिनिधिसभा सदस्यका लागि मतदान गरेका हुन् ।



    यस क्षेत्रमा एमालेका जिल्ला अध्यक्ष राम न्यौपाने, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिस्पर्धामा रहेका छन् ।



    प्रतिनिधिसभातर्फ रिक्त रहेको बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा मतदान जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार