Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • पर्यटनमन्त्री किरातीले भने – फ्लाइ दुबई सुरक्षित रुपमा गन्तव्यतर्फ जाँदैछ

    पर्यटनमन्त्री किरातीले भने – फ्लाइ दुबई सुरक्षित रुपमा गन्तव्यतर्फ जाँदैछ

    अनलाइन नेपाल
  • सोमबार, ११ बैशाख २०८०
  • 723
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन विमानस्थलबाट उडेको फ्लाइ दुबईको जहाज सुरक्षित रुपमा गन्तव्यतर्फ गएको बताएका छन् ।

    एउटा इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिएपनि केहीबेर आकाशमै होल्ड भएर जहाज गन्तव्यतर्फ लागेको हो ।



    मन्त्री किरातीलेलेखेका छन्, ‘फ्लाइ दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ, कोही चिन्ता नगर्नुहोला, सबैलाई शुभयात्रा ।’



    विमान गन्तव्यतर्फ गएको मन्त्री किरातीले फेसबुकमार्फत जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार