Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • राष्ट्रिय सभाको बैठक स्थगित

    राष्ट्रिय सभाको बैठक स्थगित

    अनलाइन नेपाल
  • बिहिबार, १४ बैशाख २०८०
  • 375
    SHARES

    फाइल फोटो

    काठमाडौं । आज बस्ने भनिएको राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।

    विशेष कारण भन्दै आजका लागि डाकिएको बैठक भोलि (शुक्रबार) का लागि सारिएको हो ।



    ‘राष्ट्रियसभाको वैशाख १४ गते अपराह्न १ः०१ बजे बस्ने भनिएको बैठक विशेष कारणबस भोलि १५ गते अपराह्न ४ः०१ बजे बस्नेगरी स्थगित भयो’  सचिवालयको सूचनामा भनिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार