Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एकै दिन ५५ संक्रमित थपिए, ५३ जना डिस्चार्ज

    एकै दिन ५५ संक्रमित थपिए, ५३ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • मंगलबार, १९ बैशाख २०८०
  • 411
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकहजार ७१८ वटा नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।



    त्यस्तै, सोही अवधिमा ५३ जना संक्रमणमुक्त भएका छन् ।



    योसँगै सक्रिय संक्रमितको संख्या २५२ पुगेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार