Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रेमी भिक्टरसँग विवाह बन्धनमा बाँधिइन् रियाशा

    प्रेमी भिक्टरसँग विवाह बन्धनमा बाँधिइन् रियाशा

    अनलाइन नेपाल
  • बुधबार, २० बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । चर्चित हाँस्य टेली श्रीङ्खला ‘गाह्रो छ हो’की कलाकार रियाशा दाहाल विवाह बन्धनमा बाँधिएकी छन्।

    उनी चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ का संस्थापक भिक्टर पौडेलसँग विवाह बन्धनमा बाँधिएकी हुन्।



    लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले भक्तपुर सूर्यविनायकको एक रिसोर्टमा लगनगाँठो कसेका हुन् ।



    उनीहरूको बिहेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह लगायत पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार