Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा थपिए ३२ जना कोरोना संक्रमित

    पछिल्लो २४ घण्टामा थपिए ३२ जना कोरोना संक्रमित

    अनलाइन नेपाल
  • आइतबार, २४ बैशाख २०८०
  • 495
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९६४ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।



    त्यस्तै सोही अवधिमा १२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।



    हाल देशभर १३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार